धनकुटा खबर, जेष्ठ १९ । धनकुटा नगरपालिका वडा नम्बर ३ गरिएको छ ।
सांसद विकास कोष अन्तरगर्त ८० प्रतिशत अनुदानमा हिल टंकी वितरण गरीएको हो । स्याउले आर्गानिक तरकारी कृषी समुहको आयोजनामा त्यस वडाका १ सय ४५ घरधुरीलाई ट्याङ्की वितरण गरीएको हो ।
कोरोना भाईरस कोभिड १९ का कारण मानिसहरु कृषी तर्फ आर्कषित भएको र उनीहरुलाई कृषी क्षेत्रमा सहयोग पुर्याउन उदेश्यले ट्यांकी वितरण गरिएको ३ नं वडाध्यक्ष विकास घिमिरेले जानकारी दिनुभयो ।
यस अघि पनि वडाले किसानहरुलाई मकै, टमटर, बोडी लगायतको विउ वितरण गरेको थियो ।
Comments