लकडाउनको उलंघन बिराटनगरमा

नेपालमा कोरोना भाइरको संक्रमण संख्या ४८ पुगिसेको छ भने ९ हजार २ सय जनाले परीक्षा गराएको यो आवस्थामा अझ कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको निर्णयको उलंघन बिराटनगरमा देखिएको छ । केहि दिन यता बिराटनगरमा लकडाउनमा कडाई हुन नसक्दा सर्वसाधारण सडमका सवारीसाधन सहित निर्वाद रुपमा हिडेको देख्न सकिन्छ ।

केहि सामान्य कपडाका पसल हरु समेत खुल्न थालेको छ । दैनिक रुपमा हुनले लकडाउनको प्रभाव नगरी बिराटनगर का सडक हरुमा मानिस हरुको भिड लाग्नाले कोरोना संक्रम को त्रास अझ बढेको छ । एक महिना लामो लकडाउने गर्दा दैनिक जिवन यापनमा समस्या भएका कारणल समेत सर्वसाधारण नागरीक हरु आफ्नो जोगाड गर्नका लागी यो सव गरेका हुन् । प्रहरीले भने साँझको समयमा मात्र केहि कडाई गरेको देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *