मनिस गुरुङले गरे १२ सय घरपरीवारलाई राहत बितरण

कोभिड १९ को महामारीका बेला युवा समाज सेवीहरुले दैनिक उपभोग्य बस्तु बितरण गरेको छ ।

पुर्वको बिभिन्न स्थानमा खाद्यान्न समस्या परेका तेश्रोलीगी , परीवर्तनसिल समाज कोशिबहिरा संघ अपाँग संघ तथा अन्य क्षेत्रका मानिस गरी १२ सय घरपरीवारलाई राहत बितरण गरेको हो । युवा समाजसेवी,मनिस गुरुङ, सन्तोष श्रेष्ठ राजु गुप्ता सुरेश मिश्र, कालु श्रेष्ठ लगायतको युवाहरुको अगुवाईमा राहत कार्य अघि बढाएको हो । कोभिडको प्रभाव ले गर्दा दैनिक खाना खान समेत समस्या भएका हरुलाई सहयोग गरेको समाजसेवी मनिस गुरुङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *