नेपालमा थप ४ सय ५१ जना कोरोना पुष्टि, संक्रमितको संख्या ६२ सय

बिराटनगर;-पछिल्लो २४ घण्टामा ४ सय ५१ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप संक्रमित संगै हालसम्म ६२ सय ११ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण निको भएर हालसम्म १ हजार ४१ जना डिस्चार्ज भएका छन् । जसमा ९ सय ३७ पुरुष र १ सय ४ जना महिला रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *