लदाक क्षेत्रमा इन्डिया चाईना लडाईमा, इन्डियाको २० सैनिक र चाईनाको ४३ सैनिकको सहिद
यसअघि भारतीय सेनाले एक अधिकृतसहित तीन जना सैनिकको मृत्यु भएको जानकारी दिएको थियो। त्यसबाहेक गम्भीर रूपले घाइते १७ जना सैनिकको पनि मृत्यु भएको सेनाले जनाएको छ।
बेइजिङस्थित चिनियाँ विदेश मन्त्रालयले सोमबारको घटनाको पुष्टि गरेको छ।
Comments