परीवारको संख्यामा धेरैहुने मानिसलाई सरकारले दिएको रहत अपुग हुने भन्दै दल काकेन्द्रीय पार्सद माननिय बिन्ध्या कार्कि ले घर घरै पुगेर राहत बितरण गरेका छन् । लामो समय बाट चलेको लकडाउनका कारण दैनिकि गुजारा चलाउनका समस्या परेकाहरुलाई छनैटगरी बिभिन्न स्थानमा राहत बितरण गरेका हुन् । सरकारले बिभिन्न चरणमा बिभिन्न समुदायलाई राहत दिएको भएपनी परीवारीक संख्या थोरै हुने मानिसलाई केहि राहत भएको बताउँदै परीवारमा धेरै सदस्य हुने हरुलाई अहिले पनी समस्या रहेको बताए ।
त्यसोत नेपालमा रहनुभएका माननिय हरु यतिबेला आफ्नै दैनिकि सुखमय तरीका बाट बिताई रहँदा दल काकेन्द्रीय पार्सद माननिय बिन्ध्या कार्कि भने अहिलेको ब्यस्त माननियको रुपमा देखिएका छन् । बिहानै बाट सडकमा रहेका सुरक्षाकर्मिहरुलाई सेनिटाइजर माक्स देखि अस्पतालका बिरामिलाई खाना समेत बितरण गर्न पुगीरहेकि माननिय कार्कि सरकारको मुख नहेरी आफ्नो कर्तब्य पुरा गर्न तल्लीन रहेको देख्न सकिन्छ । त्यसमाथि पार्टिका बिभिन्न ब्याक्तिहरु बाट हुने सहयोगले समेत आफुलाई उर्जा मिलेको बताई ।
कोरोना भाइरसको बढ्दो जोखिमको बिचमा समेत समाजीक दायीत्व लाई आत्मासाथ गर्दै बिभिन्न स्थानमा आफै पुगेर राहत बितरणमा लागी परेकी हुन् ।
दैनिक रुपमा सुरक्षामा खटेका सुरक्षा निकाय लाई माक्स, सेनिटाइजर र खाजा बोक्दै सडकमा सेवा गर्न तल्लीन नेपाल तरुण दल काकेन्द्रीय पार्सद माननिय बिन्ध्या कार्कि को यो कार्य सराहनिय रहेको छ ।
Comments