घरै पुगेर राहत बितरण गर्दै माननिय बिन्ध्या कार्कि

परीवारको संख्यामा धेरैहुने मानिसलाई सरकारले दिएको रहत अपुग हुने भन्दै दल काकेन्द्रीय पार्सद माननिय बिन्ध्या कार्कि ले घर घरै पुगेर राहत बितरण गरेका छन् । लामो समय बाट चलेको लकडाउनका कारण दैनिकि गुजारा चलाउनका समस्या परेकाहरुलाई छनैटगरी बिभिन्न स्थानमा राहत बितरण गरेका हुन् । सरकारले बिभिन्न चरणमा बिभिन्न समुदायलाई राहत दिएको भएपनी परीवारीक संख्या थोरै हुने मानिसलाई केहि राहत भएको बताउँदै परीवारमा धेरै सदस्य हुने हरुलाई अहिले पनी समस्या रहेको बताए ।

त्यसोत नेपालमा रहनुभएका माननिय हरु यतिबेला आफ्नै दैनिकि सुखमय तरीका बाट बिताई रहँदा दल काकेन्द्रीय पार्सद माननिय बिन्ध्या कार्कि भने अहिलेको ब्यस्त माननियको रुपमा देखिएका छन् । बिहानै बाट सडकमा रहेका सुरक्षाकर्मिहरुलाई सेनिटाइजर माक्स देखि अस्पतालका बिरामिलाई खाना समेत बितरण गर्न पुगीरहेकि माननिय कार्कि सरकारको मुख नहेरी आफ्नो कर्तब्य पुरा गर्न तल्लीन रहेको देख्न सकिन्छ । त्यसमाथि पार्टिका बिभिन्न ब्याक्तिहरु बाट हुने सहयोगले समेत आफुलाई उर्जा मिलेको बताई ।
कोरोना भाइरसको बढ्दो जोखिमको बिचमा समेत समाजीक दायीत्व लाई आत्मासाथ गर्दै बिभिन्न स्थानमा आफै पुगेर राहत बितरणमा लागी परेकी हुन् ।
दैनिक रुपमा सुरक्षामा खटेका सुरक्षा निकाय लाई माक्स, सेनिटाइजर र खाजा बोक्दै सडकमा सेवा गर्न तल्लीन नेपाल तरुण दल काकेन्द्रीय पार्सद माननिय बिन्ध्या कार्कि को यो कार्य सराहनिय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *