काठमाडौंमा १ जना र भक्तपुरमा ७ जना कोरोना संक्रमित

बिराटनगर- : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ कोरोना संक्रमित थपिएका छन् ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले भक्तपुरमा ७ जना र काठमाडौंमा एक जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ३३१ जना कोरोना संक्रमित थपिएका छन् ।

 

 

\

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *