सिके राउतको जनमत पार्टीले गर्‍यो भैंसी जुलुस

सिरहा : सिके राउत नेतृत्वको जनमत पार्टीले सिरहामा भैंसी सहित जुलुस प्रर्दशन गरेको छ । सदरमुकाम सिरहामा जनमत पार्टीले नागरिकता विधयेक विरुद्धमा लगातार प्रर्दशन गर्दै आएका छन् ।

यसै क्रममा बिहीबार नागरिकता विधेयकको विरुद्धमा भैंसी सहितको जुलुस प्रर्दशन गरेको हो । जिल्ला सदरमुकाममा आयोजित भैंसी जुलुसमा सहभागीहरुले सरकारको विरोधमा चर्को नारावाजी समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *