सप्तरीकाे रुपनीमा किसान द्वारा सड्क अवराेध

 

विगत बर्ष देखिनै किसान हरु खेति काे समयमा मलका लागि निकै सासति भाेगनु परेकैछ तर अाज भन्ने रुपनी गाउंपालिका काे रुपनी बजारमा किसान हरु मल लगिरहेकाे अवस्थामा प्रहरीले मल(युरिया) खाेसेका कारण किसान सडकमा उत्रेका छन।

किसान ले भन्ने न त सरकारले हामिलाई समयमा मल(युरिया) उपल्वध गराउन सक्छन न त हामिले ल्याएकाे मल (युरिया) लान दिन्छ। हामी किसान हाे खेति गरेरै खान्छाै के याे राज्यले किसानकाे लागि साेच्नु पर्दैन भन्दै अन्दाेलनमा उत्रेका छन्।

उक्त मल (युरिया ) हामी जाहा तहा गरेर अाठ दश जना मिलेर गाडिमा ल्याईरहेकाे बेला ईलाका प्रहरी कार्यालय रुपनीले गाडि सहित नियन्त्रणमा लिएकाे छ।

गाडि र मल (युरिया ) न छाेडे र मल सहज तरिकाले उपल्वध न भए भाेलि हामी अझ ससक्त अान्दाेलनमा उत्रिने जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *