सप्तकोशीमा -पानीको बहाव घट्यो

विराटनगर
सप्तकोशीमा -पानीको बहाव घटेको छ । आज विहान सप्तकोशी नदीमा पानीको बहाव प्रति सेकेण्ड एकलाख ९९ हजारमा झरेको छ । अहिले सप्तकोशीका ५६ मध्ये ३३ ढोका खोलिएका छन् ।

लगातार परेको अविरल वर्षाका कारण शुक्रवार पानीको बहाव २ लाख ४० हजार ५ सय ६५ हजार ५५ क्यूसेक पुगेको थियो । सप्तकोशीमा प्रतिसकेण्ड पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *