लघुवित्तको ब्याजदरमा ‘क्याप’, कर्जामा १५ प्रतिशत बढी लिने नपाउने

विराटनगर –

लघुवित्त वित्तीय संस्थाहरुले कर्जामा लिने ब्याजदरमा नेपाल राष्ट्र बैंकले अधिकतम सीमा तोकिदिएको छ ।राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जामा लघुवित्तले १५ प्रतिशत भन्दा बढी ब्याज लिने नपाउने व्यवस्था गरिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *