थप १०१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप १०१ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् ।उनका अनुसार सोही अवधिमा २८५ जना डिस्चार्ज भएका छन् । नेपालमा संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ । अहिलेसम्म ११ हजार ५३४ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

Comments