लागुऔषध सहित १ जना पक्राउ

विराटनगर:-उदयपुरको त्रियुगा नगरपालिका-६ बाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।

शनिवार राती ७ बजेको समयमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीटोलीले सप्तरीको सुरुङगा नगरपालिका-४ का १९ बर्षीय श्याम चौधरीलाई लागुऔषध नाईट्रोजेपाम १७ ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका चौधरीको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *