कोरोनाबाट मृत्यु भएका सप्तरीका वृद्धकाे परिवार सबै कोरोना पोजिटीभ

कोरोना भाइरसबाट मृत्यु भएका सप्तरी राजविराजका वृद्धको परिवारका सबै सदस्यमा संक्रमण देखिएको छ।पोजेटिभ देखिनेमा मृतककी श्रीमती, छोरा-बुहारी र दुई नाति-नातिनी छन्।

अहिले संक्रमित सबैलाई घरमै राखिएको छ। ‘सबैजना संक्रमित भएपछि घर नै उहाँहरूको लागि आइसोलेसन भयो।   चिकित्सकको निगरानीमा उहाँहरूलाई घरमै राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *