गोरखामा पहिरोले ६ घर बगायो

विराटनगर:- निरन्तरको बर्षापछि खसेको पहिरोले गोरखाको बारपाक सुलिकोट ४ नालपाङमा बाढी र पहिरोले २ घर बगाएको छ । बाढीसँगैको पहिरोले कामी गुरुङ र उनको छोराको घर बगाएको हो। उनीहरु सामुदायिक भवनको घरमा बसेका वडा अध्यक्ष भिमबहादुर गुरुङले बताए।

त्यस्तै अजिरकोट गाउँपालिका बलुवामा पनि पहिरोले एक घर बगाएको छ। रामबहादुर मगरको घर बगाएको हो। गोरखामा पनि तीन घर पहिरोले बगाएको छ। मानविय छति भने भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *