पशुपतिमा बाहिरैबाट दर्शन

विराटनगर :- आज साउनको पहिलो सोमबार । यस पटक भने कोरोना महामारीका कारण धेरै भीडभाड हुने ठाउँहरु बन्द भएकाले मन्दिरहरु पनि पूर्ण रुपमा खुलेका छैनन् ।त्यसैले आज धेरै भक्तजनहरुले बाहिरैबाट पशुपतिनाथको दर्शन गरिरहेका छन् । कोरोनाका कारण शिव मन्दिरहरुमा विगतमा जस्तो भीडभाड भने छैन ।

सरकारको प्रोटोकलअनुसार आउँदो सोमबारदेखि पशुपतिनाथ सर्वसाधारण खोलिने तयारी भइरहेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *