बागलुङको ढोरपाटनमा भीषण बाढी : आठ जनाकाे शव फेला , ३७ जना बेपत्ता

बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोवाङ्गमा अविरल वर्षापछि आएको बाढी पहिराले बस्ती बगाउँदा बेपत्ता आठ जनाको शव भेटिएको छ ।

Sushmita Shah_Abadainikप्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीका अनुसार घटनास्थलको फरक फरक ठाउँमा आठ जनाको शव फेला परेको छ । मृतकको पहिचान हुन सकेको छैन ।बाढी पहिरोले भुजीखोला तटीय क्षेत्रको भुसुण्डे, दुनेपोखरा, लाकुरीबोटका ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *