भाद्र १८ गते विराटनगर – गृहमन्त्री रामबहादुर थापौ बाग्लुङका बाढीपहिरो पिडितलाई सहयोग गर्न राहत सामग्री लिएर बाग्लुङ हिँडेका छन्।
गृह मन्त्रालयका अनुसार उनी बाग्लुङमा बाढीपहिरोले पुर्याैएको क्षति अवलोकनसँगै राहत वितरणका लागि सामग्री लिएर नेपाली सेनाको हेलिकप्टरमा उडेका छन्।
बाग्लुङको ढोरपाटन नगरपालिकामा पहिरो जाँदा अहिले सम्म दश जनाको मृत्यु भएको छ भने ४० जना अझै बेपत्ता छन्।
टोलीमा बागलुङका सांसद देवेन्द्र पौडेल र राष्ट्रिय विपद प्राधिकरणका सिइओ अनिल पोखरेल पनि छन्।
Comments