मत्स्येन्द्रनाथको रथ तान्दा प्रहरी र स्थानीय युवाहरुबीच झडप

प्रहरीले मत्स्येन्द्रनाथको रथ तान्न रोकेपछि ललितपुरको पुल्चोकमा तनाव भएको छ ।

Sushmita Shah_Abadainik

प्रहरीले पानीको फोहोरा हान्न ट्यांक ल्याएपछि युवाहरुले ढुंगामुढा गरे । प्रहरीले भीडलाई तितरबितर पार्न  अश्रुग्याँससमेत प्रयोग गरेको छ ।केही प्रहरी घाइते भएका छन्। निशेधाज्ञामा सुनसान रहने पुल्चोकको बीच सडक यति बेला तनावपूर्ण छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *