प्रहरीले मत्स्येन्द्रनाथको रथ तान्न रोकेपछि ललितपुरको पुल्चोकमा तनाव भएको छ ।
प्रहरीले पानीको फोहोरा हान्न ट्यांक ल्याएपछि युवाहरुले ढुंगामुढा गरे । प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्याँससमेत प्रयोग गरेको छ ।केही प्रहरी घाइते भएका छन्। निशेधाज्ञामा सुनसान रहने पुल्चोकको बीच सडक यति बेला तनावपूर्ण छ।
Comments