असोज १ गते, विराटनगर – बागमती प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषदको बैठकले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउन्डेसनलाई ३ करोड रुपैयाँ दिने निर्णय गरेको छ ।
कोभिड १९ को माहामारीका अवस्थामा पनि निरन्तर निर्माण गरिरहेको र यसलाई अझ सहज बनाउनका लागि सहयोग गर्न लागिएको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिएका छन्।
प्रदेश सरकारले सशर्त अनुदानका रुपमा आर्थिक वर्ष २०७७/०७८ का लागि अनुदान रकम दिन लागको हो ।
Comments