नहरमा डुबेर बालकको मृत्यु ।

असोज २ गते, मोरङ – मोरङको रङ्गेली नगरपालिका-३ बस्ने डोलेन्द्र बिष्टको १८ महिने छोरा सोमरात बिष्टको नहरको पानीमा डुबेर मृत्यु भएको छ ।


बिहिवार दिउँसो करिव २ बजेको समयमा बिष्टको घरदेखी करिव १५० मिटर पुर्वमा रहेको नहरको पानीमा डुबेर बालक मृत अवस्थामा भेटिए पछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *