पौडी खेल्ने क्रममा एकको मृत्यू ।

 

असोज ५ गते,सुनसरी,- सुनसरी हरिनगरा-४ बस्ने २२ बर्षीय सुशिल मेहताको खोलामा डुबेर मृत्यु भएको छ ।

आज बिहान ११ बजे सोही स्थान स्थितमा रहेको मारिया खोलामा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको  प्रहरीले जनाएको छ । । घटनाको सम्बन्धमा कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालयले सुनसरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *