विराट मेडिकल कलेजमा उपचाररत ताप्लेजुङकी संक्रमित महिलाको मृत्यु ।

असोज ५ गते,विराटनगर – विराट मेडिकल कलेज विराटनगरमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

ताप्लेजुङ घर भएकी ३७ वर्षीया महिलाको सोमबार विहान पौने ११ बजे मृत्यु भएको हो ।


अस्पतालका अनुसार कलेजो सम्बन्धी समस्या भएकी उनको सुरुमा उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको र भदौ ३० मा संक्रममण पुष्टि भएपछि विराट मेडिकल कलेजको आइसोलेसनमा भर्ना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *