धान झार्ने थ्रेसर मेसिनमा बेरिएर एक महिलाको ज्यान गयो ।

असोज १६ गते,कञ्चनपुर  –  कञ्चनपुरमा शुक्रबार धान झार्ने क्रममा थ्रेसर मेसिनमा बेरिएर एक महिलाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार धान थ्रेसर गर्ने क्रममा थे्रसर मेसिनमा बेरिदा कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शान्तिपुरकी ४५ वर्षीया लक्ष्मी साउदको घटनास्थलमै मृत्यु भएको हो ।

Sushmita Shah_Abadainik
खेतमा धान थ्रेसिङ गर्ने ट्याक्टर चालक गणेश रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय गुलरियाको टोली घटनास्थलमा पुगी आवश्यक कानुनी कारवाही अगाडी बढाइएको पनि प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *