आफ्नै बुवाबाट ११ बर्षिय छोरी बलात्कृत ।

असोज २२ गते,कैलाली –   कैलालीमा बुवाबाटै ११ वर्षीया बालिका बलात्कृत भएकी छन्।

Sushmita Shah_Abadainik

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ११ मा ४५ वर्षीय बुवाले छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीमा दावी सहित जाहेरी दर्ता भएको भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले गत शनिबार राती आफ्नी ११ बर्षिय छोरीमाथि जबरजस्तीकरणी गरेका हुन् ।
आईतबारदेखि नै उनी फरार रहेकाले खोजी कार्य भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *