प्रतिबन्धित लागुऔषध सहित सुनसरीमा १ जना पक्राउ ।

असोज २२ गते, सुनसरी –  सुनसरी भोक्राहा नरसिंह-६ बस्ने १९ बर्षीय उमर हुसेन प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका छन ।

विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले को २७ प ८८९७ नम्बरको मोटरसाईकलमा आएका हुसेनलाइ आज विहान ११ बजे नरसिंह-५ स्थित राजमार्ग एरियाबाट नियन्त्रणमा लिईएको थियो ।

Sushmita Shah_Abadainik

नियन्त्रण पश्चात चेकजाँच गर्दा हुसेनले लुकाई छिपाई ल्याएको DIAZEPAM  INJECTION-१५० एम्पुल , LUPIGESI१५० एम्पुल , Phenergan१५१ एम्पुल र SPASMO-PROXYVON plus-३८४ क्याप्सुल फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनि उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *