अरिङ्गालको टोकाईबाट एकको मृत्यु ।

असोज २५ गते,खोटाङ –   खोटाङ दिक्तेल रुपाकोट मझुवागढी-६ बस्ने २९ बर्षीय पातल सिंह राईलाई अरिङ्गालले टोक्दा उनको मृत्यु भएको छ ।

Sushmita Shah_Abadainik

हिजो जंगलमा घाँस काट्न गएका सिंहलाई घाँस काटिरहेको अवस्थामा एक्कासी अरिङ्गालले शरिरका विभीन्न भागमा टोक्दा उनी वेहोस भएका थिए ।
अरिङ्गालले टोकेर वेहोस भएका सिंहको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा आज विहान ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *