एलिना र रमेशको ‘ए झ्याउरी’ बजारमा ।

असोज २९ गते, विराटनगर –  एलिना चौहान र रमेश बानियाको स्वरमा रहेको ‘ए झ्याउरी’ बोलको  गीत तथा म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा गायक तथा संगीतकार प्रेम घिमिरेले संगीत भरेका छन् भने शब्द रमेश बानिया कै रहेको छ । संगीत संयोजनका साथै मिक्सिङ र मास्टरिङ भने दिनेश  न्यौपानेले गरेका हुन् ।
Sushmita Shah_Abadainik

बिक्रम कार्कीको निर्देशनमा बनेको म्युजिक भिडियोमा गायक गायिकाले नै  अभिनय गरेका छ्न् । छायाङ्कन प्रवेश राईले गरेका छन् भने सम्पादन सुभास  शाहाको रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *