आफ्नै डेढ बर्षको छोरा सहित आमाले नदिमा हाम फलिन् ।

असोज ३० गते,चितवन  –   चितवनकी एक महिलाले मादक पदार्थ सेवन गरी आफ्नै डेढ वर्षको छोरोसहित राप्ती नदीमा हाम फालेकी छिन् ।
भनेहाम फल्ने महिलालाई प्रहरीले सकुशल उद्धार गरेको छ भने उनको छोरोको मृत्यु भएको छ ।

बिहीबार राप्ती नदिमा हाम फल्ने महिला भरतपुर महानगरपालिका २२ पटिहानी बोटे टोलकी ३५ वर्षीया हेमन्ती बोटे रहेको प्रहरीले जनाएको छ ।

Sushmita Shah_Abadainik

इलाका प्रहरी कार्यालय गितानगरको टोलीले खोजी गर्दा हेमन्तीलाई हामफालेको स्थान नजिकैबाट सकुशल उद्धार गरेको हो । उनको डेढ वर्षको छोरो भने करिब २ किलोमिटर तल मेजरघाटमा मृत फेला परेका छन् ।

हेमन्ती बोटेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले नदीमा हामफाल्नुको कारण भने खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *