तिन लाख बराबरको अतिसबाजी(पटका) बरामद ।


कार्तिक २०गते,झापा
– झापाको भद्रपुर नगरपालिका-५ स्थित सिमा एरियाबाट करिव तिन लाख बराबरको अतिसबाजी(पटका) बरामद गरिएको छ।
Sushmita Shah_Abadainik

हिजो साढे ४ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको विभिन्न प्रकारका पटकाहरु बरामद गरेको हो ।
भारतिय बजारबाट पटका खरिद गरि सिमा एरियामा लुकाई छिपाई राखीएको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले भद्रपुर -५ स्थित एरियामा लुकाई छिपाइ राखिएको तिन लाख बराबरको पटकाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *