पल्लवी इन्टरप्राइजले एलिटो ब्याट्री नेपालमा सर्वत्र उपलब्ध गराउने ।

मंसिर ४ गते,विराटनगर – अब एलिटो ब्याट्री नेपालको बजारहरुमा सर्वत्र उपलब्ध हुने भएको छ ।

उपभोक्तालाई विश्वासिलो,भरपर्दो र किफायती सामान उपलब्ध गराउने बिशेषता रहेको यस कम्पनीले अमरराजाको ऐमरन ब्याट्रीको अपार सफलता पछि पुनः नयाँ ब्राण्ड एलिटो बजारमा ल्याएको हो ।

Sushmita Shah_Abadainik
यस ब्याट्रीको नेपालका लागि अधिकृत आयातकर्ता‌को रूपमा पल्लवी इन्टरप्राइजलाइ‌ नियुक्त गरिएको छ ।

यस इन्टरप्राइजले एलिटो ब्राण्डका ब्याट्रीहरुलाई नेपालभर सर्वसुलभ मुल्यमा विक्रिवितरण गर्नुका साथै सहज रुपमा उपलब्ध गराउने प्रतिबद्धता समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *