मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु ।

मंसिर १० गते,विराटनगर –   मोरङको बिराटनगर-१३ कोशीप्रोजेक्ट स्थितमा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।

Sushmita Shah_Abadainik

हिजो दिउसो पौने ४ बजे को ३९ प ९९९३ नम्बरको मोटरसाईकलले साईकल यात्री बिराटनगर-१५ बस्ने ६० बर्षीय रतन साहलाई ठक्कर दिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ठक्कर दिने मोटरसाईकल र चालक बिराटनगर १५ का देवी प्रसाद अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *