बेलबारी मा युवाहरुले राहत बितरण गर्ने

कोभिड १९ को महामारीको बलो दैनिक जिबनयापन गर्न समस्या परेका हरुलाई बेलबारी मा युवाहरुले राहत बितरण गर्ने भएको छ ।

दैनिक मज्दुरी गरेर दैनिकि चलाउने मानिसहरुलाई कोरोना भाइरकका कारण समस्या परेको भन्दै राहत बितरण गर्न लागेको हो । कोरोना भाइरस का कारण दैनिक ज्यालामजदुरी गरेर खाने स्थानिय निम्न बर्गका मानिस हरुलाई छनौट गरी बेलबारी का युवा हरु पहिलो चरण मा बेलबारी वाडा न ८ मा बसोबास १०० घर परिवार लाइ राहत बितरण गरीने जनाएको छ ।
राहतमा प्रति परीवार ८ केजी का दरले चमल एक लिटर खाने तेल र ए किलो नुन बितरण गर्ने योजना रहेको छ । अभियान का अभियान्ता अबिशेक गौतम ले कोरोना को यस बिसम परिस्थिति सवै नेपाली एकजुट भएर कोरोना कहरको संत्रासमा सवै जुट्नु पर्ने र निम्न बर्गका लागी चुलो बल्न सबैले सकेको सहयोग गर्ने बेला भएको बताए । उक्त अभियानमा सुनिल रिजाल
,अबिशेक गौतम ,प्रबिन न्यौपाने , बिबेक कार्की, साहारा गौतम ,योगेस बास्तोला ,सरोज चौधरी ,दर्पण घिमिरे लगायत लागी परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *