राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने अस्पताल भर्ना ।

मंसिर १५ गते,विराटनगर –  गत शुक्रवार कोरोना संक्रमण पुष्टि भएका राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अस्पतालमा भर्ना गरिएको छ।

Sushmita Shah_Abadainik

संक्रमण पछि होम आइसोलेनसमा रहेका लामिछानेको श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् ।

लामिछानेले शनिबार आफुलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जाल मार्फत गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *