मंसिर १५ गते,विराटनगर – गत शुक्रवार कोरोना संक्रमण पुष्टि भएका राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अस्पतालमा भर्ना गरिएको छ।
संक्रमण पछि होम आइसोलेनसमा रहेका लामिछानेको श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् ।
लामिछानेले शनिबार आफुलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जाल मार्फत गराएका थिए ।
Comments