ओरालो लागेको सुनको मूल्यमा आज पाँच सय रुपैयाँले बृद्धि ।

मंसिर १६ गते,विराटनगर –  विगत केहि दिनदेखि ओरालो लागेको सुनको मूल्य आज पुनः उकालो लागेको छ ।
आज सुनको मुल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ ।

Sushmita Shah_Abadainik
सोमबार ९० हजार रुपैयाँमा करोबार भएको छापावाल सुन ५ सय रुपैंयाले बृद्धि भई मंगलबार ९० हजार पाँच सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै हिजो नेपाली बजारमा ८९ हजार ५ सय ५० मा कारोवार भएको तेजाबी सुनको मूल्य आज ९० हजार ५० रुपैयाँ तोकिएको छ ।

यस्तै चाँदीको मूल्यपनि सोमबारको तुलनामा प्रतितोला ३५ रुपैयाँले बढेर ११ सय ५५ रुपैंयामा कारोवार भईरहेको छ ।

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *