सर्वदलीय बैठक भोली बस्दै ।

मंसिर २२ गते,विराटनगर –  प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

नेकपा भित्र आन्तरिक विवाद चुलिएको बेला राजतन्त्रको बढ्दो लोकप्रियता को बारेमा छलफल गर्न भोलि मंगलबार विहान ११ बजे बैठक बोलाउने तयारी गरेको ओली सचिवालय श्रोतले जनाएको छ ।
केही समययता देशका समसामयिक विषयमा छलफल हुने स्रोतको भनाइ छ ।

Sushmita Shah_Abadainik

कुनै ठूला निर्णय लिनुपर्ने वा राष्ट्रिय एकता दर्साउनुपर्ने बेलामा सर्वदलीय बैठक बोलाउने प्रचलन छ ।

नेपालको भूमि मिचेर भारतले सडक बनाएपछि गएको वैशाख ३१ मा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएका थिए । त्यस यता भने सर्वदलीय बैठक हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *