केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता ।

मंसिर २४ गते,विराटनगर –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता भएको छ । दाहालले आज विहान ११ बजे बालुवाटार पुगेर ओलीलाई भेटेका हुन् ।

Sushmita Shah_Abadainik

भेटका क्रममा अध्यक्षद्वयबीच २८ गते बस्न लागेको स्थायी कमिटी बैठकको बिषयमा एक घण्टासम्म संवाद भएको श्रोतले जनाएको छ ।

यअसघि गत शुक्रबार पनि अध्यक्षद्वयबीच भेट भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *