मंसिर २४ गते,विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता भएको छ । दाहालले आज विहान ११ बजे बालुवाटार पुगेर ओलीलाई भेटेका हुन् ।
भेटका क्रममा अध्यक्षद्वयबीच २८ गते बस्न लागेको स्थायी कमिटी बैठकको बिषयमा एक घण्टासम्म संवाद भएको श्रोतले जनाएको छ ।
यअसघि गत शुक्रबार पनि अध्यक्षद्वयबीच भेट भएको थियो ।
Comments