जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु ।

मंसिर २९ गते,सुनसरी –  सुनसरीको कोशी गाँउपालिका-६ सुकुम्बासी टोल बस्ने ३२ बर्षीय प्रमोद यादवको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

Sushmita Shah_Abadainik
आज विहान साढे ५ बजे आफ्नै गँहुबारीमा पानी लगाउन जाने क्रममा यादवलाई एक्कासी जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *