रूखबाट लडेर एकको मृत्यु ।

पौष ६ गते,विराटनगर –  झापाको बाह्रदशी-५ स्थितमा बस्ने ६८ बर्षीय प्रेम कुमार कन्दङ्वा लिम्बुको रूखबाट लडेर मृत्यु  भएको छ ।

Sushmita Shah_Abadainik

आज बिहान ९ बजे कुटमेरो रुखमा चढेर  घाँस झार्ने क्रममा अचानक लडेर बेहोस भएका लिम्बुको बि.एण्ड.सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *