मासिक १० युनिट खपत गर्ने उपभोक्तालाई शुल्क

काठमाडौं : सरकारले विद्युत उपभोक्ताका लागि भारी छुट दिने निर्णय गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले मासिक १० युनिट खपत गर्ने उपभोक्तालाई शुल्क नलाग्ने बताए ।

उनका अनुसार, मासिक १५० युनिट बिजुली खपत गर्ने उपभोक्ताले २० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेले १५ प्रतिशत छुट पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *