खैरोहिरोईन ब्राउनसुगर सहित एक महिला पक्राउ ।

पौष ११ गते,विराटनगर – झापाको मेचीनगर नगरपालिका-६ स्थित सिमा एरियाबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित एक महिला पक्राउ परेकी छिन ।
पक्राउ पर्नेमा मेचीनगर-१ स्थितमा बस्ने ३१ बर्षीया हेमा गणेश रहेकी छिन् ।
Sushmita Shah_Abadainik

उनलाई शुक्रबार अपरान्ह ४ बजे नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ । विशेष सुराकका आधारमा नियन्त्रणमा लिई उनि उपर चेकजाँच गर्दा २८ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको हो ।

उनि उपर कानुनी कारबाही अगाडी बढाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *