ट्याक्टरले किचेर चालकको मृत्यु ।

पौष १३ गते,खोटाङ – खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-१ मा ट्याक्टरले किचेर चालकको मृत्यु भएको छ ।
Sushmita Shah_Abadainik

आईतवार दिउँसो १२ बजेको समयमा सुर्य एक्सन कम्पनीको ट्याक्टर उकालो बाटोमा चढाउने क्रममा अचानक पल्टदा सोही ट्याक्टरले किचेर चालक बाग्मती नगरपालिका-१ सर्लाहीका २४ बर्षीय कैलाश भुजेलको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *