राष्ट्रियसभाको हिउँदे अधिवेशनका लागि सबै सदस्यको निःशुल्क कोभिड–१९ परीक्षण ।

पौष १६ गते,विराटनगर –  आज राष्ट्रियसभा सदस्यहरुको निःशुल्क कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

Sushmita Shah_Abadainik

राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते तोकिएकाले बैठक हुनु अगावै सबै सदस्यको निःशुल्क कोभिड–१९ परीक्षण गर्न लागिएको सचिवालय श्रोतले जनाएको छ ।

भोलिसम्म रिपोर्ट आउने र नेगेटिभ रिपोर्ट भएका सांसदहरुलाई मात्र राष्ट्रियसभामा प्रदेश दिइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *