प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राईको ठाँउमा भीम आचार्य नियुक्त ।

पौष १६ गते,विराटनगर – बिहिवार बसेको नेकपा प्रचण्ड-माधव समूहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ ।
Sushmita Shah_Abadainik

प्रदेश नं १ मा नेकपाका ६७ जना सांसदहरुमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरि प्रश्ताव दर्ता गराएका थिए । उनीहरुले कांग्रेस नेता भीम आचार्यलाई मुख्यमन्त्रीमा सिफारिस गर्न समेत प्रश्ताव गरेका थिए ।

उक्त प्रश्तावलाई मध्य नजर गर्दै बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *