अष्टचिरन्जीवी मन्दिर समितीलाई अन्नपुर्ण केबुलको सहयोग

अन्नपूर्ण केबुल विराटनगरले अष्टचिरन्जीवी मन्दिर समिती बाल संस्कार तथा युवा जागृती केन्द्रलाई पच्चीस हजार को बिद्युतिय सामाग्री र पच्चीस हजार नगद हस्तान्तरण गरेको छ । राठि इलेक्टि«कल्स र अन्नपुर्ण केबुलले पच्चीसहजार बराबरको बिद्युतीय प्रयोजनमा प्रयोग हुने सामग्री सहयोग गरेको हो । केन्द्रलाई सोमबार अन्नपुर्ण केबलका संञ्चालक श्याम राठिले सहयोग नगद कार्यवाहक अध्यक्ष जगदिश आचार्य लाई हस्तान्तरण गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *