साढे २३ किलो सुनका धनि फेला नपरेपछि प्रहरीले राजश्व अनुसन्धान विभागमा बुझायो ।
पुष ३ गते,विराटनगर – प्रहरीले वीरगञ्ज महानगरपालिका–५, रेशमकोठीमा रहेको गणेश अपार्टमेन्टबाट बरामद गरेको साढे २३ किलो सुनका धनि फेला पार्न सकेको छैन । सुन कस्को हो भन्ने पत्ता नलागेपछि पछि प्रहरी...