पहिरोले छुट्टाछुट्टै स्थानमा घर पुरिँदा एकै परिवारका ५ सहित ६ जनाको मृत्यु, ४ जना बेपत्ता ।
असोज ८ गते,स्याङ्जा- स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा एकै परिवारका ५ जना सहित ६ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता भएका छन् । एक जनालाई भने जीवितै उद्धार गरिएको छ । स्याङ्जाको वालिङ नगरपालिका...