मनोरञ्जन

मनोरञ्जन
‘सुपर प्लस साइज मोडल नेपाल,२०२१’ को अडिसनका लागि आवेदन खुल्ला ।

‘सुपर प्लस साइज मोडल नेपाल,२०२१’ को अडिसनका लागि आवेदन खुल्ला ।

मंसिर २२ गते,विराटनगर – मोटी युवतीहरुलाई लक्षित गरि , ‘सुपर प्लस साइज मोडल नेपाल ।’ सौन्दर्य प्रतियोगिता आयोजना हुदैछ । यसअघि दुई संस्करणसन्पन्न गरिसकेको मोडल सङ्स नेपालले यस प्रतियोगिताको तेस्र...
मनोरञ्जन
प्रेम घिमिरेको संगीतमा तातो समाचार सार्वजनिक

प्रेम घिमिरेको संगीतमा तातो समाचार सार्वजनिक

कात्तिक ५ गते,विराटनगर –   गायक तथा संगीतकार प्रेम घिमिरेको संगीतमा तातो समाचार बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । पदम साधना कुलुङको शब्द, दिनेश न्यौपानेको संगीत संयोजन रहेको गीतमा ...
मनोरञ्जन
एलिना र रमेशको ‘ए झ्याउरी’ बजारमा ।

एलिना र रमेशको ‘ए झ्याउरी’ बजारमा ।

असोज २९ गते, विराटनगर –  एलिना चौहान र रमेश बानियाको स्वरमा रहेको ‘ए झ्याउरी’ बोलको  गीत तथा म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक तथा संगीतकार प्रेम घिमिरेले संगीत भरेका छन् भने शब्द रमे...
मनोरञ्जन
फेसबुक र वल्र्डलिङ्कको सहकार्य, ३० हजार स्थानमा निःशुल्क इन्टरनेट विस्तार गर्ने लक्ष्य ।

फेसबुक र वल्र्डलिङ्कको सहकार्य, ३० हजार स्थानमा निःशुल्क इन्टरनेट विस्तार गर्ने लक्ष्य ।

असोज २३ गते,विराटनगर – विश्वभर गुणस्तरीय वाईफाई पुर्याउने लक्ष्यसाथ फेसबुकले सुरु गरेको एक्सपे्रस वाईफाई अभियानअन्तर्गत नेपालमा पनि आफ्नो पूर्वाधार प्रयोग गर्न दिन फेसबुकले वल्र्डलिङ्क संग सहकार...
मनोरञ्जन
बलिउड अभिनेत्री रिया चक्रवर्ती एनसिबीद्वारा पक्राउ ।

बलिउड अभिनेत्री रिया चक्रवर्ती एनसिबीद्वारा पक्राउ ।

भाद्र २४ गते,विराटनगर  –  बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसिबी)ले पक्राउ गरेको छ। मंगलबार उनलाई एनसिपीको टोलीले पक्राउ गरेको भारतीय संचार माध्यमले जनाएको छ। उनी क...
मनोरञ्जन
उपचारका क्रममा  निर्देशक छेतेन गुरूङको निधन ।

उपचारका क्रममा निर्देशक छेतेन गुरूङको निधन ।

भाद्र २४ गते,विराटनगर –  नेपाली सिनेमा जगतका एक सफल लेखक तथा निर्देशक छेतन गुरुङको ४२ बर्षको उमेरमा निधन भएको छ । मिर्गौलासम्बन्धी समस्याबाट पिडित गुरूङको पछिल्लो समय कलेजोले पनि पूर्णरूपमा काम ...
अन्तराष्ट्रिय
रहेनन् साउथ इण्डियन फिल्मका चर्चित कलाकार जयप्रकाश रेड्डी ।

रहेनन् साउथ इण्डियन फिल्मका चर्चित कलाकार जयप्रकाश रेड्डी ।

भाद्र २३ गते, विराटनगर –  साउथ इण्डियन (तेलुगू) फिल्म उद्योगका चर्चित कलाकार जयप्रकाश रेड्डीको हृदयघातबाट मंगलवार निधन भएको छ। भारतीय समाचार माध्यमका अनुसार रेड्डीको आन्ध्र प्रदेशको गुंटूर जिल्ल...
मनोरञ्जन
शिल्पा सेट्टीको नाम बेचेर  करोडौं ठगी

शिल्पा सेट्टीको नाम बेचेर करोडौं ठगी

बलिउड अभिनेत्री शिल्पा सेट्टीको नाम बेचेर लखनउमा करोडौं रुपैयाँ ठगी गर्ने व्यक्तिविरुद्ध उजुरी दर्ता भएको छ । मुम्बईस्थित आयोसिस स्पा एन्ड वेलनेस कम्पनीका महाप्रबन्धक किरन बाब र निर्देशक विनय भसीनसहित...
मनोरञ्जन
नेपाल इन्टरनेश्नल फिल्म फेस्टिभल (निफ) फागुनमा

नेपाल इन्टरनेश्नल फिल्म फेस्टिभल (निफ) फागुनमा

काठमाडौं । नेपाल इन्टरनेश्नल फिल्म फेस्टिभल (निफ)को चौथो संस्करण २०२१ फेब्रुअरी २४ देखि २८ (अर्थात अगामी फागुन १२ देखि १६ गतेसम्म आयाजना हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले बिहिबार...
मनोरञ्जन
राठी केबलले गर्यो टिकटक भिडियो प्रतिस्प्रधाको आयोजना

राठी केबलले गर्यो टिकटक भिडियो प्रतिस्प्रधाको आयोजना

राठी केबलले टिकटक भिडियो प्रतिस्प्रधाको आयोजना गरेको छ । टिकटक भिडियो बनाउने कलाकारहरुलाई खुल्ला प्रतिस्प्रधाको आयोजना गरेको हो । राठी ब्राण्डलाई लिएर जस्ले पनी उक्त भिडियो प्रतिस्प्रधामा सहभागी हुन स...
3 months ago
फाइजर–बायोएनटेकको कोरोना खोपले पायो डब्लुएचओको प्रयोग अनुमति ।
फाइजर–बायोएनटेकको कोरोना खोपले पायो डब्लुएचओको प्रयोग अनुमति ।

पौष १७ गते,विराटनगर –  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले बिहीबार खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फा...