प्रदेश नं.-१ का मुख्यमन्त्री शेरधन राईसहित आठ जना सांसद निलम्बित ।
पौष २८ गते,विराटनगर – नेकपा प्रदेश–१ (प्रचण्ड-नेपाल समूह)को संसदीय दलले मुख्यमन्त्री शेरधन राईसहितका आठ जनालाई सांसद पदबाट निलम्बन गरेको घोषणा गरेको छ । नेपाल समूहले विज्ञप्तीमार्फत उनीहरुलाई ती...