October2020

बिहिवार मात्रै देशभर थप १९११ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु ।

बिहिवार मात्रै देशभर थप १९११ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु ।

असोज १५ गते,विराटनगर –  पछिल्लो २४ घन्टामा नेपालमा प्रदेश नं. १ मा १८५ जना सहित थप १ हजार ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ६२८ जना महिल...
करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर झापामा १ जनाको ज्यान गयो ।

करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर झापामा १ जनाको ज्यान गयो ।

असोज १५ गते,झापा –  झापा भद्रपुर-६ रंगडाँडा बस्ने ४७ बर्षीय संजित राजबंशीको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउसो १२ बजे बागडोरा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा संजित आफैलाई करेन्ट लाग्दा ...
बेपत्ता महिला मृत अवस्थामा फेला ।

बेपत्ता महिला मृत अवस्थामा फेला ।

असोज १५ गते,खोटाङ- खोटाङ केपिलासगढि-२ कुदुङ बस्ने(६० बर्षीया ठकुरी राई मृत अवस्थामा फेला परेकी छिन । हिजो अपरान्ह ५ बजे उनि घरबाटै हराएको भनि आफन्तले खार्ताम्छा प्रहरी चौकीमा खबर गरेका थिए । घटनाको जा...
मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु ।

मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु ।

असोज १५ गते,सुनसरी – सुनसरी हरिनगरा-४ बस्ने ३५ बर्षीय दिनेश मण्डलको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ । बुधवार  राती  उनैले चलाएको को १६ प ४७९४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई हरिनगरा स्थि...
८ वटा निजी प्रयोगशालालाई पीसीआर टेष्टको शुल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटम ।

८ वटा निजी प्रयोगशालालाई पीसीआर टेष्टको शुल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटम ।

असोज १५ गते,विराटनगर –  सरकारले भदौ २८ बाट आरडिटी(पीसीआर)  टेष्टको शूल्क २ हजार रुपैयाँ तोकेको भएतापनि ८ वटा निजी प्रयोगशालाले बढि शुल्क लिएको खुलेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर ट...
२४ हजार घुस सहित कार्यालय सहयोगी प्रक्राउ ।

२४ हजार घुस सहित कार्यालय सहयोगी प्रक्राउ ।

असोज १५ गते, जनकपुर – जनकपुरधाम उप महानगरपालिकाका एक जना कार्यालय सहयोगी नागरिकताका लागि सिफारिस गराइदिने भन्दै लिएको घुस रकम सहित पक्राउ परेका छन् । प्रक्राउ पर्नेमा उपमहानगरपालिका वडा नम्बर १३...
आज बाट उपत्यका लगायत देशका विभिन्न स्थानमा छुटसहित सुपथ मूल्यका पसल संचालन ।

आज बाट उपत्यका लगायत देशका विभिन्न स्थानमा छुटसहित सुपथ मूल्यका पसल संचालन ।

  असोज १५ गते,विराटनगर – आजबाट सरकारले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरि सुपथ मूल्य पसल सन्चालन गरेको छ । जसमा अनलाइन अर्डरमार्फत पनि सामान किन्न सकिने व्यवस्था समेत गरिएको छ । खाद्य व्यव...
पूजाका लागि भारत तर्फ लैजादै गरिएका दुई किशोरीको सिमाबाट उद्धार ।

पूजाका लागि भारत तर्फ लैजादै गरिएका दुई किशोरीको सिमाबाट उद्धार ।

असोज १५ गते,सुनसरी  – सुनसरीको भाण्टाबारी नाकाबाट भारत तर्फ लैजादै गरिएका दुई किशोरीलाई प्रहरीले उद्धार गरेको छ । उनीहरुलाई भारतको कुनै मन्दिरमा हुने पुजामा ध्यान गर्नुपर्ने बताए पनि अन्य बिषय भ...
विराटनगरमा जुवा वा सट्टेबाजी खेल खेलाउने ३ जना प्रहरीको फन्दामा ।

विराटनगरमा जुवा वा सट्टेबाजी खेल खेलाउने ३ जना प्रहरीको फन्दामा ।

असोज १५ गते,विराटनगर – मोरङको विराटनगरबाट ठुलो रकमको बाजी राखी जुवा वा सट्टेबाजी खेल खेलाउने ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर-१५ का ३८ बर्षीय मुन्ना भन्ने सत्यजित साह, ३८ बर्षीय ...
3 weeks ago
८ वटा निजी प्रयोगशालालाई पीसीआर टेष्टको शुल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटम ।
८ वटा निजी प्रयोगशालालाई पीसीआर टेष्टको शुल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटम ।

असोज १५ गते,विराटनगर –  सरकारले भदौ २८ बाट आरडिटी(पीसीआर)  टेष्टको शूल्क २ हजार रुपैयाँ तोकेको भएतापनि ८ वटा निजी प्रयोगशालाले बढि शुल्क लिएको खुलेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर टेष्टको शुल्क समायोजन...